लाखौं खर्च गरेपनि छाडा पशुचौपाया सडकमै, छैन कसैको चासोे

दिशानिर्देश समाचारमहेन्द्रनगर, ९ साउन पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने सडकको बीच तथा आसपासहरुमा छाडा पशुचौपायाहरु रुपमा देख्न सकिन्छ । कञ्चनपुर र कैलालीका स्थानीय तहका जनप्रतिनिधिको प्रमुख चुनावी नारामध्ये छाडा पशुचौपायाको व्यवस्थापन पनि थियो । २०७४ सालमा चुनावी प्रचारप्रसारका क्रममा मतदाताको आँगनमा मत माग्न जाने बेला उनीहरुले जनाउने प्रमुख प्रतिबद्धता पनि बनेको थियो । कतिपय जनप्रतिनिधिले त … Continue reading लाखौं खर्च गरेपनि छाडा पशुचौपाया सडकमै, छैन कसैको चासोे